विद्यार्थी भर्ना सूचना

31 Aug, 2020
कोरोनाको महामारीका बेला विद्यालयहरु बन्द भएको अभिभावक ज्यूहरुलाई जानकारी नै छ । तर स्वास्थ्य अवस्थाको मापदण्ड पुरा गरी यस विद्यालयमा भर्ना खुल्ला गरिएकोले आ आफ्ना बालबालिकाहरुलाई भर्ना गर्न आउनुहुन अनुरोध छ । विद्यालयमा भर्नाका लागि आउँदा अनिवार्य रुपमा मास्क लगाएर आउनु होलाकोरोनाबाट आफु पनि बचौँ अरुलाई पनि बचाऔँ । अभिभावक ज्यूहरुले आफ्ना नानी बाबुहरुलाई घरमै सुरक्षित राखौ । भिडभाडमा जान नदिनुहोला । धन्यवाद