असोज १ गते घर-घरमा दीप प्रज्वलन गर्न सरकारको अपिल

13 Sep, 2020
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ।