नानीबाबुहरुलाई घरमै पढाऔ

01 Oct, 2020
कोरोना भाइरसका कारण लामो समयदेखि बिद्यालयहरु बन्द छन् । बिद्यालय बन्द भएपछि बालवालिकाहरुको पढाई रोकिएको छ । उनीहरु खेल्नमा व्यवस्त हुनसक्छन् । यस्तो अवस्थामा घरमै बसेर पढाउनु हुन अनुरोध छ । जथाभावी खेल्न जान नदिनु होला । कोरोनाको संक्रमणबाट जोगिन र जोगाउन मास्क अनिवार्य लगाउनु होला । बेलाबेलामा मीचीमीची हाँत धुनु होला । नानी बाबुहरुलाई पनि मास्क लगाई दिनु हुन अनुरोध छ ।